durgamavi69@gmail.com 9762625051
Shree Durga Secondary School श्री दुर्गा माध्यमिक विद्यालयShree Durga Secondary School Punarbas 4, Janakbasti स्थापना 2029 B.SPunarbas 4, Janakbasti Est. 2029 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
Welcome
Welcome
स्थापना 2029 B.S सामुदायिक विद्यालयEstablished 2029 B.S Community School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
हाम्रो विद्यालयAbout our school

विद्यालयको बारेमाAbout school

विद्यालय सम्बन्धी जानकारीः स्थापना वर्षः २०२९/०५/१७

स्थानः त्रिभूवनबस्ती गा.वि.स. वडा नं. ४ जनकबस्ती, कञ्चनपुर (साविक)
पुनर्वास नगरपालिका वडा नं. ४, जनकबस्ती, कञ्चनपुर (हाल)

इतिहासः वि.सं.२०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आवश्यकता महसुस गरी त्यसको प्राप्तिका लागि विद्यालय खोल्नु पर्ने दुरगामी सोचका साथ दुर्गा प्राथमिक विद्यालय नामङ्करण गरी एउटा खुल्ला चौरमा केही बालबालिकाहरु संकलन गरी विद्यालय स्थापना गरिएको थियो । प्रारम्भिक चरणमा विद्यालय स्थापना गर्दा कक्षा १ मा केही बालबालिका संकलन गरी खुल्ला चौरमा कक्षा संचालन गरेता पनि यस क्षेत्रका अगुवा समाजसेवी एवम् बुघिजिवीहरु मध्ये स्वार्गिय विष्णु प्रसाद बास्तोला, कोमल अधिकारी, जंग बहादुर सुनार , ऋषिराम रेग्मी लगाएतका समाजसेवीहरुको अथक प्रयासवाट वि.सं. २०३० सालमा १–३ सम्मको कक्षा संचालन अनुमति प्राप्त गर्न सफल भईयो । विद्यालयलाई समयक्रससँगै थप स्त्तरोन्नति गराउँदै लैजाने सोचक…

  • Establishment Year: 2029/05/17 BS (September 2, 1972 AD)

  • Location:

    • Former: Tribhuvanbasti V.D.C., Ward No. 4, Janakbasti, Kanchanpur

    • Present: Punarwas Municipality, Ward No. 4, Janakbasti, Kanchanpur

    History:

    Amidst a wave of establishing schools across various settlements in the Punarwas region, local elders realized the crucial need for education to ensure a bright future for their children. With this visionary mindset, the school was established on Bhadra 17, 2029 BS under the name 'Durga Primary School', initially starting classes for a few children on an open lawn.

    Although classes for Grade 1 began in an open field, through the relentless efforts of local social workers and intellectuals of the area—including late Bishnu Prasad Bastola, Komal Adhikari, Jang Bahadur Sunar, and Rishiram Regmi—the school successfully obtained permission to operate classes 1 thr…

0+विद्यार्थीStudents
22शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाल कुनै सूचना छैन।No notices yet.

हाल कुनै पोस्ट छैन।No posts yet.

हाल कुनै डाउनलोड छैन।No downloads yet.

सबै सूचना हेर्नुहोस्View all notices
हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

Library

पुस्तकालयLibrary

हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल। २०७४A quiet study space with thousands of books and references. 2074

Science Lab

विज्ञान प्रयोगशालाScience Lab

प्रयोगात्मक सिकाइका लागि सुसज्जित प्रयोगशालाहरू।Well-equipped labs for hands-on experiments.

Computer Lab

कम्प्युटर प्रयोगशालाComputer Lab

डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला। टेलिभिजनबाट सिकाइ २०८० देखि निरन्तरA modern lab to build digital skills. Learning from television has been continuous since 2080

Extracurriculars

अतिरिक्त क्रियाकलापExtracurriculars

खेलकुद, कला र संस्कृति — विकासका अवसरहरू। Quiz Program, अनुलेखन, श्रुतिलेखन, Spelling context, चित्रकला, कपर्द…Sports, arts & culture — opportunities to grow. Quiz Program, transcription, dictation, spelling context, pain…

Lunch facility

दिवाखाजाको सुविधाLunch facility

श्री दुर्गा माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि दिवा खाजा (Lunch facility) को व्यवस्था गरिएको छ। विद्यालय…Shree Durga Secondary School provides a regular lunch facility for its students. Designed to prioritize the nu…

Drinking Water Facility

खानेपानीको सुविधाDrinking Water Facility

श्री दुर्गा माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूका लागि शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ। विद्यालय…Shree Durga Secondary School provides safe and clean drinking water facilities for students and teachers. Ensu…

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

”
Mr. Birendra Singh Karki
प्रधानाध्यापकPrincipal

श्री वीरेन्द्र सिंह कार्कीMr. Birendra Singh Karki

वि.सं. २०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आवश्यकता महसुस गरी त्यसको प्राप्तिका लागि विद्यालय खोल्नु पर्न…Amidst a wave of establishing schools across various settlements in the Punarwas region on Bhadra 17, 2029 BS, local elders realized the crucial need for education to secure a bright future for their children. With a visionary mindset to fulfill this need, the…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
”
Mr. Basudev Ghimire
अध्यक्षChairman

श्री बासुदेब घिमिरेMr. Basudev Ghimire

वि.सं.२०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आवश्यकता महसुस गरी त्यसको प्राप्तिका लागि विद्यालय खोल्नु पर्ने…Amidst a wave of establishing schools across various settlements in the Punarwas region on Bhadra 17, 2029 BS, local elders realized the crucial need for education to secure a bright future for their children. With a visionary mindset to fulfill this need, the…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
कार्य समितिLeadership team

विद्यालय व्यवस्थापन समितिSchool Management Committee

पूरा समिति हेर्नुहोस्View full committee

शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.