श्री दुर्गा माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि दिवा खाजा (Lunch facility) को व्यवस्था गरिएको छ। विद्यालय समयावधिभर बालबालिकाहरूको पोषणयुक्त आहार र स्वास्थ्यलाई ध्यानमा राख्दै नियमित रूपमा गुणस्तरीय तथा स्वच्छ खाजा उपलब्ध गराउने गरिएको छ, जसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुऱ्याउनुका साथै सिकाइ क्रियाकलापमा सक्रिय बनाउन सहयोग गर्दछ।
Shree Durga Secondary School provides a regular lunch facility for its students. Designed to prioritize the nutritional diet and health of children throughout school hours, quality and hygienic meals are consistently served, which supports their physical and mental development while keeping them active in learning activities.